Hamro Sanchar

सरकारले सञ्चालन गरेको “नीति संवाद” कार्यक्रमले शिक्षक आन्दोलन र शिक्षक महासंघकोसमेत अपमान गर्‍यो : शिक्षाविद् वाग्ले

यस्तो कार्यक्रम शिक्षकहरूको ध्यान आन्दोलनबाट मोड्ने र सम्भावित आन्दोलनलाई कमजोर बनाउने रणनीति हो

काठमाडौँ, भदौ ३- नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा ७ ओटै प्रदेशमा संचालन भईरहेको “शिक्षक-कर्मचारीका पेसागत समस्या र नीतिगत समाधान विषयमा छलफल तथा सुझाव सङ्काकलन (नीति संवाद) कार्यक्रमले शिक्षकका समस्या समाधान गर्ने उद्देश्यभन्दा पनि...

डाँछीमा माइक्रोको ठक्करबाट वृद्धको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीमा माइक्रोबसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। चाबहिल–साँखु सडकखण्डअन्तर्गत डाँछीमा बिहीबार दिउँसो करिब साढे ३ बजे गोल्डेन बासुकी समिति अन्तर्गतको विद्युतीय माइक्रोबसको ठक्करबाट स्थानीय ६९ वर्षीय शंकर कुइकेलको मृत्यु भएको हो। बागमती प्रदेश ०१–००२ ज ९५८८ नम्बरको इभी माइक्रोबसले कुइकेललाई ठक्कर दिएको थियो दुर्घटनामा...

व्यवसायी शेखर गोल्छासँग १ करोड धरौटी माग

२६ साउन, काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ । आज विशेष अदालतमा भएको थुनछेक बहसपछि अदालतले गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।...

संघीय सरकारको निर्णय मानेन तारकेश्वरले, शिक्षकहरुले दिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं, साउन २१- नेपाल सरकारको दुईदिने सार्वजनिक बिदासम्बन्धी निर्णय कार्यान्वयन नगरेको भन्दै नेपाल शिक्षक महासंघ काठमाडौं जिल्ला समितिले तारकेश्वर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । महासंघले संघीय सरकारको निर्णय तत्काल कार्यान्वयन गरी आइतबार सार्वजनिक बिदा लागू गर्न माग गरेको छ । उनीहरुले माग पुरा नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत  दिएका छन्। बिहिबार,...

  1. संघीय सरकारको निर्णय मानेन तारकेश्वरले, शिक्षकहरुले दिए आन्दोलन गर्ने चेतावनी
  2. बालेन सरकारको बिरोधमा खनियो शिक्षक महासंघ, आज आन्दोलनको घोषणा गर्दै…
  3. आइतबार विद्यालय नजान प्रधानाध्यापक, शिक्षक, कर्मचारी र विद्यार्थीलाई शिक्षक महासंघको आह्वान
  4. मूलपानीमा आगलागी, कागेश्वरी मनोहराको दमकल १० मिनेटमै घटनास्थलमा
  5. आईओई प्रवेश परीक्षामा विश्व निकेतनको ऐतिहासिक सफलता : १२ हजार ६ सय १९ प्रतिस्पर्धीलाई पछि पार्दै विपिन पन्त तेस्रो
  6. कागेश्वरी मनोहरामा ३ हजार ६ सय ४५ महिलाको HPV DNA परीक्षण, १४२ जनामा संक्रमण पुष्टि
  7. कागेश्वरी मनोहरा नगरपालिकाद्वारा कर तथा जरिवानामा छुट घोषणा
  8. कुनै पनि बहानामा सार्वजनिक सम्पत्ति आक्रमणको निसाना नबनाऔँ’ : नगरप्रमुख कार्की
  9. नगर अस्पतालमा सेवाग्राहीको ओइरो : साउनमा मात्रै २५ हजार ७ सय बढीले लिए सेवा
  10. स्कुलकाे छतबाट हाम फालेर प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु
समाचार

गरिमाका बुवा-आमा गृहमन्त्रीसंग वार्तामा

६ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता...

छाेरिकाे लागि न्याय माग्दै गृहमन्त्रीकहाँ आइपुगे गरिमा चौधरीका आमा-बाबु

काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका...

राजनीति

रविलाई हर्कले भने : तुरुन्तै सरकारको नेतृत्व गर्नुस्

६ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपा सभापति...

गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने : दोषीलाई मृत्युदण्ड दिन सकिँदैन, सरकार मौन छैन

६ भदौ, काठमाडौं । जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि...

अन्तर्राष्ट्रिय

युक्रेनको सपिङ मलमा रुसको ड्रोन आक्रमण : १५ जनाको मृत्यु

६ भदौ, क्रिभी । युक्रेनको मध्य भागमा रहेको क्रिभी रिह सहरस्थित एक सपिङ मलमा रुसले गरेको ड्रोन आक्रमणमा परि कम्तीमा १५ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार घटनामा २३ जना बालबालिकासहित १३० जना घाइते भएका छन्। भग्नावशेषभित्र अझै धेरै मानिसहरू थुनिएको हुन सक्ने आशंका गरिएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर...

नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी गर्न माग

६ भदौ, काठमाडौँ । टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका गाडीहरू रोकेको घटना र ‘नरसंहार’ को आरोप लगाउँदै अन्तर्राष्ट्रिय पक्राउ पूर्जीको माग गरेको टर्कीका न्यायमन्त्रीले शुक्रबार...

स्वास्थ्य परीक्षणपछि फेरि जेल फिर्ता भए इमरान खान

५ भदौ, एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका लागि इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पताल लगिएको केही समयपछि शुक्रबार रावलपिन्डीस्थित अदियाला जेलमा फिर्ता सारिएको छ । पाकिस्तान...

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

५ भदौ, काठमाडौँ । दक्षिण अमेरिकी देश पेरुको मध्य क्षेत्रमा बिहीबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण तत्काल मानवीय क्षति वा भौतिक...

अर्थ-बिजनेस

नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री

५ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको नागरिक, नीति र नेतृत्वु संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। छलफलमा सहभागी नागरिकहरूले नोटबन्दी किन नगर्ने ? भनी प्रश्न गरेपछि उनले सरकारको धारणा स्पष्ट...

तोलामा ३३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

५ भदौ, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १६ हजार ७००...

फेरि बढ्यो अन्डाको मूल्य, प्रतिक्रेट कति पुग्यो ?

४ भदौ, काठमाडौं । भदौ महिना सुरु भएसँगै नेपालमा अन्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले बिहीबारदेखि लागू हुने गरी अन्डाको नयाँ फार्म समर्थन मूल्य सार्वजनिक गरेको हो।...

बिशेष

कालीमाटीमा गोलभेँडाको भाउ किलोकै १०० नाघ्यो, अरु तरकारीको कति?

१४ बैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडासहितका केही तरकारीको भाउ बढ्दा बोडी, लौका, घिरौँला,...

एमाले अध्यक्ष ओलीसँग सञ्चारमन्त्री खरेलको भेटवार्त

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। शुक्रवार बिहान भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेर मन्त्री खरेलले भेटवार्ता...

प्रवास

प्रवासि नेपालीलाई अर्थमन्त्रीको आग्रह : नेपालमा ढुक्कसँग लगानी गर्नु

३० साउन, काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन्। चीनको ग्वाङझाउ सहरमा शनिबारबाट सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै उनले सरकारले लगानीको माहोल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि...

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

२३ साउन, काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासङ्घ र ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लबबीच समझदारी भएको छ । मस्कटस्थित नेपाली दूतावासका...

१८ नेपाली म्यानमारको जेलबाट रिहा, सरकार भन्छ : चाडैं नेपाल ल्याउछौ

काठमाडौं । म्यानमारको जेलमा रहेका १८ जना नेपाली रिहा भएका छन् । उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया पनि सुरु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । “म्यान्मारस्थित नेपाली राजदूतावासको पहलमा त्यहाँ विभिन्न...

अन्तर्राष्ट्रिय

युक्रेनको सपिङ मलमा रुसको ड्रोन आक्रमण : १५ जनाको मृत्यु

६ भदौ, क्रिभी । युक्रेनको मध्य भागमा रहेको क्रिभी रिह सहरस्थित एक...

नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी गर्न माग

६ भदौ, काठमाडौँ । टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता...

विज्ञान प्रविधि

अनुमतिपत्र नवीकरण दस्तुरबापत एनसेलले सरकारलाई बुझायो ४ अर्ब ९६ करोड

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको...

कागेश्वरी मनोहरा र टेक्सपायर कलेजबीच डिजिटल साक्षरता विस्तारका लागि सहकार्य

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका र टेक्सपायर कलेजबीच समुदायमा डिजिटल साक्षरता तथा...

कला साहित्य

वरिष्ठ साहित्यकार डा.विमल रहेनन्

२६ साउन, काठमाडौं ।वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ ।...

पद्मश्री साहित्य पुरस्कारका लागि यी हुन् उत्कृष्ट ५ पुस्तक

१५ साउन, काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य...

मनोरञ्जन

कस्ले गर्यो गायिका समीक्षालाई फरक-फरक नम्बरबाट ५ सय पटक फोन ?

६ भदौ, काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूलाई करिब डेढ वर्षदेखि एउटै व्यक्तिले फरक–फरक मोबाइल नम्बरबाट पटक–पटक फोन गरिरहेको भन्दै सामाजिक सञ्जालमार्फत गुनासो गरेकी छन्। अधिकारीका अनुसार फोन उठाउँदा ती व्यक्तिले आफूलाई ‘रमेश शाही’ भनेर परिचय दिने गरेका छन्। तर, फोन गर्नुको कारण सोध्दा आफ्नो नामबाहेक अन्य कुनै स्पष्ट जानकारी...

भारतीय गायक शान किन आए काठमाडौँ ?

काठमाडौँ । चर्चित भारतीय गायक शान सांगीतिक कार्यक्रमको सिलसिलामा काठमाडौँ आइपुगेका छन्। ठमेलस्थित क्लब नोभामा शनिबार राति हुने कार्यक्रमका लागि उनी नेपाल आएका हुन्। उनी यसअघि करिब १५ वर्षअघि सन्...

सुनिताले किन फिर्ता लिइन् गोविन्दासँग सम्बन्ध विच्छेदको मुद्दा ?

४ भदौ, काठमाडौं  ।  बलिउड नायक गोविन्दाकी श्रीमती सुनिता आहुजाले उनी विरुद्धको सम्बन्ध विच्छेदको मुद्दा फिर्ता लिएकी छिन्। बुधबार सुनितालाई उनका छोरा यशवर्धनसँग मुम्बईको पारिवारिक अदालतमा देखिएको थियो। भारतीय सञ्चार...

निरास हुँदै अमेरिका फर्किए धुर्मुस, भने : ‘आफ्नै देशमा आवाज बेवारिसे भयो

४ भदौ, काठमाडौँ । हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको नेपाल बसाइपछि छोरीसहित पुनः अमेरिका फर्किएका छन्। चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका क्रममा लागेको ऋण...

यौन-स्वास्थ्य

अबदेखि भरतपुर अस्पतालमा अनलाइनबाटै ल्याब रिपोर्ट हेर्न सकिने

६ भदौ, भरतपुर । भरतपुर अस्पतालले प्रयोगशालाबाट गरिएका परीक्षणको नतिजा अनलाइनमार्फत् हेर्न...

डा. श्रेष्ठ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार नियुक्त

५ भदौ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त...

बिचित्र संसार

स्पेसएक्सको रकेट आज चन्द्रमामा ठोक्किदै ! पृथ्वीलाई होला खतरा ?

२० साउन, काठमाडौं । स्पेसएक्सको फाल्कन–९ रकेटको एउटा टुक्रा बुधबार चन्द्रमाको सतहमा...

सिरहामा आमा–छोरा मृत फेला, ९ महिने छोरा गम्भीर, श्रीमान् सम्पर्कविहीन

सिरहा । सिरहाको लहानमा आमा–छोरा मृत फेला परेका छन्। मंगलबार लहान नगरपालिका...

    खेलकुद

    नेपाल ‘ए’ बङ्गलादेशसँग ९ विकेटले पराजित

    ६ भदौ, काठमाडौं । अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’ पुरुष टोलीले लगातार दोस्रो पराजय व्यहोरेको छ । नेपाल आज बङ्गलादेश हाई–परफर्मेन्स–११ सँग ९ विकेटले पराजित भएको हो । नेपाल ‘ए’ दिएको १०० रनको झिनो लक्ष्य बङ्गलादेशले १०।२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । उसका लागि जिशान...

    टप एन्ड टी-२० : नेपालको ए राष्ट्रिय टोली पहिलो खेलमा पराजित

    ६ भदौ, काठमाडौं । अस्ट्रेलियाको डार्बीनमा भइरहेको टप एन्ड टी-२० सिरिजको पहिलो खेलमा नेपालको ए राष्ट्रिय टोलीले ८ विकेटले पराजित भएको छ। नेपालले दिएको १२३ रनको लक्ष्य घरेलु टोली एनटी...

    ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा

    ५ भदौ, काठमाडौं । नेपाली टी–२० पुरुष क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ‘टी–२० अलराउन्डर’ वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् । आइसिसीको पछिल्लो वरियताअनुसार उनी २५६...

    मोडेल वाच

    कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो ।...